गायन रियालिटी शो ‘नेपाल आइडल’ फेरि शुरु हुने

काठमाडौं । साउन ५, रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन शुरु हुने भएको छ ।
अब शुरु हुने सिजनमा जज भने फेरिनेछन् । नयाँ जर्ज भएपनि नेपाली सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरू नै रहने निर्माण युनिटले जनाएको छ ।