केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चित्रकार उत्तम नेपालीको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन ६, वरिष्ठ चित्रकार उत्तम नेपालीको आज ८५ वर्षको उमेरमा निधन भएको छ।

मुटु र स्वास प्रश्वास सम्बन्धि समस्याबाट पिडित नेपालको महाराजगन्ज स्थित त्रिभुवन विश्व विध्यालय शिक्षण अस्पतालमा निधन भएको निधन भएको थियो।

नेपाली चित्रकला क्षेत्रलाई आधुनिक मार्गतर्फ लैजानेकाममा उनको महत्वपूर्ण योगदान रहेको छ।

नेपालबाट निर्मित ब्यबसायिक चलचित्र हिजो आज भोलिमा उनले खलनायकको भुमिका निभाएका थिए। क्यानभासका बादशाह नामले पनि परिचित उत्तमप्रसाद कर्माचार्यको निधनले नेपाली चित्रकला फाँटको वास्तविक मर्मज्ञको अवसान भएको कला क्षेत्रका विज्ञहरुले बताएका छन।

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्