मदिरा पिउँने अच्चमको राँगो (भिडियो सहित)

काठमाडौं । साउन ७, भारतको हरियाणाको एक राँगो आफ्नो रुचीका कारण हिजोआज निकै चर्चामा आएको छ ।
सुल्तान नाम गरेको उक्त राँगोको मूल्य करिव ३५ करोड हो र राँगो हरेक दिन मदिरा पिउँछ ।
त्यस्तै आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।
सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने सुल्तानका मालिकले गरेका छन् ।
भिडियो: