अबिरल वर्षाका कारण सप्तरीको सयौँ घर डुबानमा (फोटो फिचर)

सप्तरी । साउन ७, अबिरल वर्षासँगै आएको बाढिका कारण सप्तरीको विभिन्न स्थानका सयौँ घर डुबानमा परेका छन् ।
भारततर्फको बाँधका कारण बाढि निकासको उचित व्यवस्थापन नहुँदा सयौँ घर डुबानमा परेका हुन् ।

प्रकाशित : 22 July, 2021