रचना रिमालको ‘सिरसिरे हावा चल्यो’ नयाँ गीत सार्वजनिक

काठमाडौं । साउन ७, गायक, गीतकार एवं संगीतकार कृष्ण राईको नयाँ गीत सार्वजनिक भएको छ ।
केडी रेम्नीसिङ कुलुङको शब्द तथा कृष्ण राईको संगीतमा ‘सिरसिरे हावा चल्यो’ गीतको भिडियो सोसल मिडिया युट्युवमार्फत् दर्शकमाझ रिलिज गरिएको हो ।
सार्वजनिक ‘सिरसिरे हावा चल्यो’ गीतलाई गायिका रचना रिमालले स्वरबद्ध गरेकी छन् । गीतलाई विष्णु अधिकारीले एरेञ्ज गरेका हुन् ।
हेर्नुहोस् भिडियोः