तीजको गीत ‘सारी सपक्क’ सार्वजनिक

काठमाडौं । साउन ८, गायिका निता गुरुङको आफ्नै युट्युब च्यानलबाट उनकै स्वरमा ‘सारी सपक्क’ बोलको तीज गीत सार्वजनिक भएको छ।
त्यस्तै गीतको संगीत, शब्द र एरेन्ज अर्जुन थापाको रहेको छ। स्मृती मगर र बिबिका गुरुङ नृत्य रहेको गीतलाई स्वंय थापाले नै निर्देशन गरेका हुन्। गीतको भिडियोलाई निराजन केसीले निर्देशन गरेका छन्।
हेरौं भिडियो: