फेरी एउटा खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटियो, खोप लगाएकालाई पनि…
सहयात्रा टिभी
काठमाडौं । साउन १०, पछिल्लो हप्ता अमेरिकामा कोरोनाको खतरनाक नयाँ ‘भेरिएन्ट’ डेल्टा–३ भेटिएको वैज्ञानिकले जनाएका छन्।
यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखा परिसकेको छैन तर जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले बताएका छन्।
यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको बताइएको छ।
त्यस्तै नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ।