भारतकी पीभी सिन्धु महिला ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेशः टोकियो ओलम्पिक
सहयात्रा टिभी
काठमाडौं । साउन १४, भारतकी पीभी सिन्धुले महिला ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रबेश गरेकी छिन्।

त्यस्तै २६ वर्षीया सिन्धुले आज बिहान डेनमार्ककी मिया ब्लिचफेल्डलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएकी हुन्।
विश्व वरीयताको छैटौं स्थानमा रहेकी सिन्धुले २१–१५, २१–१३ को सेटमा विजय हासिल गरेकी हुन्।


