तीज गीत ‘सुनको चुरा’ केही दिन अगाडि सार्वजनिक

काठमाडौं । साउन १५, तीजकै लागि भनेर बिर्ख विश्वकर्मा र सरस्वती उप्रेतीले पनि ‘सुनको चुरा’ भन्ने शब्दको गीत बजारमा ल्याएका छन् । जुन, केही दिनअगाडि सार्वजनिक भएको थियो । गीतमा गायक विश्वकर्माकै शब्द र लय रहेको छ ।