नविन के भट्टराईको नयाँ गीत ‘सम्झिरहन्छु’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । साउन २०, गायक नविन के भट्टराईको नयाँ गीत सम्झिरहन्छुु सार्वजनिक भएको छ।
गीतमा नविन आफैंले संगीत भरेका छन् भने संगीत संयोजन पनि उनी आफैले गरेका छन्।
गीतसँगै यसको म्युजिक भिडियोको छायांकन पक्ष निकै सुन्दर रहेको छ। भिडियोको छायांकन सौरभ लामाले गरेका हुन्।
हेरौं गीतको भिडियो:


