गायक धुव्र जिसीको ‘तिजको लखेटो रेल आयो जनकपुर’ सार्वजनिक

काठमाडौं । साउन २२, हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरु रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक भएको छ ।
धुव्र जिसीको शब्द तथा लय सिर्जना र तारानाथ आचार्यको एरेन्ज गीतमा रहेको छ । गीतमा दाजु भाई र दिदि बहिनीबीचको भलाकुसारीलाई समेटिएको छ ।