तीज गीत ‘छमछम नाच बरीलै’ सार्वजनिक

काठमाडौं । साउन २२, गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाको युगल स्वरमा नयाँ तीज भाका ‘छमछम छमछम नाच बरीलै’ बजारमा ल्याएका छन् ।
गीतमा शब्द, संगीत र संगीत संयोजन सुवर्णकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् ।
हेरौं गीतको भिडियोः