धुर्मुस र सुन्तलीको ‘तिमी मेरो शिवजी’ सार्वजनिक

काठमाडौं । साउन २५, हास्य कलाकार जोडी सीताराम कट्ेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वरमा नयाँ गीत ‘तिमी मेरो शिवजी’सार्वजनिक भएको छ ।
भिडियोमा सीताराम र कुञ्जना नै फिचर्ड छन् । भिडियोमा सीताराम ‘मुस्कान पासा’ र कुञ्जना ‘फतौरी बुढी’को गेटअपमा छन् । भिडियो धुर्मुस सुन्तली युट्युबबाट सार्वजनिक भएको छ ।