लियोनल मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

सहयात्रा टिभी

काठमाडौं । साउन २६, लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ ।

फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । उनले दुई वर्षे सम्झौता गर्नेछन् । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।

 

 

 

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्