युट्युबमै आयो चलचित्र ‘उल्झन’

काठमाडौं । साउन ३१, राजु अधिकारीले निर्देशनमा गरेका चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ ।
कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो ।
यूरोपका विभिन्न स्थानमा छायांकन गरीएको उक्त चलचित्र विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको यो चलचित्रलाई आशुतोष फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।