करिश्मा मानन्धरले नाचीन् तीजको गीतमा (भिडियो)

सहयात्रा टिभी

काठमाडौं । भाद्र १, ‘आऊ न सङ्गी हो गाउँ न मिलेर छमछम नाचौँ न पीर भुलेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

अभिनेत्री करिश्मा मानन्धरको गीतमा मेलिना राईको स्वर तथा साहाज सिंहको सङ्गीत रहेको छ ।

करिश्मा मानन्धर, क्षितिजा शाक्य, सम्झना बुढाथोकी, तेन्जु योजनलगायतको अभिनय गरेका उक्त भिडियोको निर्देशन गोविन्द राईले गरेका हुन् ।

प्रकाशित : 17 August, 2021

प्रतिक्रिया दिनुहोस्