हेलिकोप्टरबाट गाईको उद्धार (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ।

घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरीएको हो।

प्रकाशित : 29 August, 2021

प्रतिक्रिया दिनुहोस्