कोरोना केन्द्रित ओखती तेल जस्ले टाउको दुखेको, रुघा लागेको ५ मिनेटमै निको पार्छः प्रयोग गरेर हेर्नुहोस् !
काठमाडौं । भदौ १५, श्री जयकाली जडीबुटी उद्योग प्रा. लि. ले कोरोना केन्द्रित ओखती तेल बजारमा ल्याएको छ ।
उद्योगका प्रबन्ध निर्देशक श्री शोभाकान्त बत्स्याल ज्यूले युट्यूब च्यानलमा आफ्नै उद्योगबाट विभिन्न जडीबुटी प्रयोग गरी उत्पादन गरीएको ओखती तेलको बारेमा बताउनुभयो ।
लकडाउनको बिचमा कोरोनालाई मध्यनजर गर्दै उक्त तेल बजारमा उपलब्ध गराईएको हो । ओखती तेलले रुघा लागेको, पिनास भएको, टाउँको दुख्ने, शरीरका विभिन्न हाडजोर्नी दुख्ने समस्या, दाँत दुखेको, कम्मर दुख्ने, ढाँड दुख्ने, हात–खुट्टा मड्किएको आदि समस्या तुरुन्तै निको पार्दछ ।
त्यस्तै पिनास भएमा वा रुघा लागेमा तातो पानिमा १ थोपा ओखती तेल मिसाई बाफ लिई प्रयोग गरेमा तुरुन्तै सन्चो हुँने प्रबन्ध निदेर्शक बत्स्यालको भनाई रहेको छ ।
ओखती तेललाई आफ्ने साथमा पनि लिएर हिँड्न मिल्ने गरी विषेश किसिमले प्याकेजिङ गरेको छ । यदि कसैलाई तनाब छ भने पनि उक्त तेलले निधारमा हल्का मालिस गर्दा आन्नद आउँदछ ।
ल्वाँङ, तेजपत्ता, तितेपाते, कपुर, सिटोनेला, आदि विभिन्न किसिमको जडीबुटी प्रयोग गरेर बनाईएको सो तेल प्राथमिक उपचारका लागी निकै फाईदाजनक छ । यो तेल २ वर्ष भन्दा माथिदेखि वृद्धसम्मका सबैले प्रयोग गर्न मिल्ने तर आँखा, काटेको घाँउमा र भित्री अंङ्गमा भने प्रयोग गर्न नमिल्ने उद्योगका प्रबन्ध निदेर्शक श्री शोभाकान्त बत्स्याल बताउँछन् ।
बाँकी जानकारी भिडियोमा हेरौंः