सावधान ! ३० वर्ष पुगेपछि खानै नहुने यो चिज

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, मानिसको शरीर ३० बर्ष पार गरेपछि पहिलाको जस्तो फूर्तिलो हुँदैन।

३० बर्ष पुगेपछि हर्मोनमा परिवर्तनहरूका कारण आँखाको ज्योति, कपाल फुल्ने, शरीरमा स्फूर्तीको कमि अनुहार चाउरिनु जस्ता समस्या देखिन्छ।

स्वास्थ्य विज्ञ भन्छन् ‘हामीले केहि चीजहरूलाई ३० बर्षको उमेरपछि नै खान छोड्नपर्दछ र स्वास्थ्यका ख्याल राख्नुपर्दछ।

क्याम्ब्रिज विश्वविद्यालयको रिपोर्टका अनुसार व्यक्तिले दिनमा २३०० मिलिग्राम सोडियम सेवन गर्नु हुँदैन। जबकि बजारमा उपलब्ध सूपमा दिनभर लिने सोडियमाको ४० प्रतिशत हुन्छ। यो छाला बुढो हुने समस्या र रक्तचाप को हिसाबले यो घातक साबित हुन सक्छ।

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्