केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज ०५, नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६८ पैसा बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्