अष्ट्रेलियामा शक्तिशाली भूकम्प
सहयात्रा टिभी
काठमाडौं । असोज ६, अष्ट्रेलियामा आज बिहान शक्तिशाली भूकम्प गएको छ ।

बिहान ९ बजेर १५ मिनेट जाँदा भिक्टोरिया राज्यको राजधानी मेलवर्न नजिकै केन्द्रविन्दू बनाएर ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट मेलवर्न शहर र आसपासका क्षेत्रमा थुप्रै घरहरु भत्किएका छन् । भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइड, न्यु साउथवेल्स लगायतका सहरसम्म पनि महशुस गरिएको थियो ।


