केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विजुवारमा कृषि विकास बैंकको नयाँ शाखा

सहयात्रा टिभी

प्यूठान । असोज ८, कृषि विकास बैंकले थप नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले प्युठानको विजुवारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिबाट संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

 

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्