केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कति छ त आजको सुनको मूल्य?

सहयात्रा टिभी

काठमाडौं । असोज १०, नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज घटेर तोलामा बढेर ११५० कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्