केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । असोज १०, असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

 

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्