केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज ११, आज नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको बिक्री दर ११८.२२ रुपैयाँ र खरिद दर ११७.६२ रुपैयाँ तोकेको छ ।

एक यूरोको बिक्री १३८.५१ र खरिद दर १३७.८० रुपैयाँ कायम भएको बताएको छ ।

यसैगरी, पाउण्डको बिक्री दर १६१.७३ रुपैयाँ र खरिद १६०.९१ तथा अस्ट्रेलियन डलरको बिक्री ८५.८२ र खरिद ८५.३८ रुपैयाँ कायम भएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ ।

यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.३४ र खरिद मूल्य ८६.९० तथा १० जापानी येनको बिक्री १०.६८ र खरिद दर १०.६२ रुपैयाँ कायम भएको छ ।

यस्तै, चिनियाँ युवानको बिक्री दर १८.२८ र खरिद दर १८.१९ रुपैयाँ, साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.५२ तथा कतारी रियालको बिक्री ३२.४६ र खरिद दर ३२.३० रुपैयाँ कायम छ ।

 

 

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्