अफगानिस्तानमा दाह्री काट्न नपाउने
सहयात्रा टिभी
काठमाडौं । असोज ११, तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ।

हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्नप्रतिबन्ध लगाइएको हो।


