मलेसियामा एक नेपालीको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । कार्तिक १, जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशीको मलेसियामा गए राति मृत्यु भएको छ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गए राति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले बताए।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।
