युवा पुस्तामा लोकप्रिय बन्दै गरेको र्याप गायनमा नेपाली महिलाहरूको पनि सहभागिता बढ्दै
सहयात्रा टिभी
काठमाडौँ । कात्तिक १४, पश्चिमी देशमा प्रचलनमा रहेको भए पनि नेपालमा र्याप गायनमा पुरुषहरूको बाहुल्यता रहँदै आएको महिला गायिकाहरू बताउँछन्।

तर नेपालमा र्यापलाई गलत ढङ्गले बुझिँदा उनीहरू खुसी छैनन्। उनीहरू भन्छन्, र्याप छाडा गायन हैन, यो सङ्गीतको विधा हो।


