गत वर्षभन्दा बढी जाडो महसुस के को कारण हुँदै छ ?
सहयात्रा टिभी
काठमाडौं । कार्तिक २३, नेपालमा केही दिन यता जाडो बढेको छ । यो मौसम र तापक्रममा असर गर्ने प्रणाली हो । यसको अप्रत्यक्ष असर दक्षिण एसियाको मौसममा पर्छ । एल्निङ्ग्या र लानिङ्ग्या प्रणाली एकपछि अर्को हुँदै दोहोरिँदै जान्छ ।
हरेक वर्ष यो चक्र परिवर्तन हुँदै जान्छ । अहिले हामी लानिङ्ग्या चक्रमा छौँ । त्यसैले गत वर्षभन्दा यस वर्षको जाडोयाममा चिसो महसुस हुने सम्भावना रहेको छ । यस कारण हुँदैछ जल तथा मौसम महासागरमा हरेक वर्ष बन्ने एल्निङ्ग्या र लानिङ्ग्या गरी दुईवटा प्रणाली चक्र हुन्छ ।