केन्द्रीय पदाधिकारी र प्रदेश सभापतिका दाबेदारः देउवा

सहयात्रा टिभी

काठमाडौं मंसिर १, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि टीम निर्माणको गृहकार्य थालेका छन् ।

उम्मेदवारको खोजीमा अलमल भइरहेका बेला देउवा टीम निर्माणमा जुटेका छन् । संस्थापन पक्षमा सभापतिमा दाबी प्रस्तुत गरिरहेका उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठसँग पनि छलफल अगाडि बढाएका छन् ।

यद्यपि निधि र श्रेष्ठले देउवालाई विश्राम लिन जोड गरिरहेका छन् । उनीहरुले अन्तिमा आफै साथ दिने विश्वासका साथ देउवा अगाडि बढिरहेका छन् । उनीहरुलाई साथैमै लिएर संस्थापन पक्षले साता प्रदेशदेखि केन्द्रसम्मको टीम निर्माणमा जुटेको छ ।

प्रकाशित : 17 November, 2021

प्रतिक्रिया दिनुहोस्