मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जिते

सहयात्रा टिभी

सर्वाधिक भोट ल्याइ मेस्सीले गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड हात पारेका हुन् ।  गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा रहेका छन् ।

मेस्सीले पाँचौं पटक गोल ५० अवार्ड पाएका हुन् । उनले रोनाल्डोले बनाएको सर्वाधिक धेरै यस अवार्ड जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।

प्रकाशित : 18 November, 2021

प्रतिक्रिया दिनुहोस्