१४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिनेःदेउवा

सहयात्रा टिभी

काठमाडौं मंसिर ३, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने सम्भावना छ ।

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ देउवा ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ ।’

प्रकाशित : 19 November, 2021

प्रतिक्रिया दिनुहोस्