तामाको भाँडामा पानी पिउनुको फाइदा

सहयात्रा टिभी

काठमाडौं कार्तिक ८, तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।

यसका फाइदाहरुः

तौल घटाउनः तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

बुढ्यौलीको लक्षण रोक्नः  यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

क्यान्सर कमः तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

मेलेनिन वृद्धिथाइरोइड ग्रन्थिः तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

प्रकाशित : 24 November, 2021

प्रतिक्रिया दिनुहोस्