जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने

सहयात्रा टिभी

काठमाडौं कार्तिक ८, चर्चित हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने भएकी छन्।

उनले आफ्नो प्रेम र विवाहका बारेमा पनि बताएकी हुन्। अहिलेसम्म तीन पटक विवाह गरिसकेकी उनी चौथो विवाहको तयारीमा पनि जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  ‘मलाई लाग्छ म अर्को विवाह गर्न सक्छु। म विवाहपछिको खुसीमा शतप्रतिशत विश्वास गर्छु’, उनले भनेकी छन्।

प्रकाशित : 24 November, 2021

प्रतिक्रिया दिनुहोस्