जसपाले गर्यो सांसद यावदलाई कारबाही

काठमाडौं कार्तिक ९, जनता समाजवादी पार्टीले संघीय संसद प्रदीप यादवलाई केन्द्रीय सदस्य बाट हटाएको छ। पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताए।
सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई कमिटीबाट निष्कासन गरेको उनले बताए।