प्रेम गीत ३ फागुनमा रिलिज

सहयात्रा टिभी

काठमाडौं कार्तिक ९, प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ ।

निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ ।

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्