सौराहाको जाम

काठमाडौं कार्तिक १०, एमालेका नेता कार्यकर्ताहरु भने अधिकांश सौराहामा बसेका छन्।
सौराहाबाट महाधिवेशनस्थल प्रस्थानका क्रममा ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ। जामका कारण स्कुल बसहरु समेत समस्यामा परेका छन्।हाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि २२ सय सुरक्षाकर्मी खटाइएको चितवन प्रहरीले जनाएको छ।
जसमा १५ सय नेपाल प्रहरी, ५ सय सशस्त्र प्रहरी र बाँकी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ।