कक्षा १२ को नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं ।  मंसिर १७, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको  बताए।

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्