भारतको केरलमा कम्युनिस्ट नेताको हत्या

काठमाडौं । मंसिर १७, भारतको केरलमा एक जना कम्युनिस्ट नेताको हत्या भएको छ ।
केरलको तिरुवल्लामा बिहीबार सीपी आईएमएम का स्थानीय सचिव सन्दीप कुमारको हत्या भएको हो ।
प्रहरीका अनुसार सन्दीपले एक जना कथित रूपमा नशामा रहेका एक जना व्यक्ति र पसलेबीच भएको विवाद सुल्झाउन खोजेका थिए । त्यसपछि उनको मोटरसाइकल लाई पछ्याइयो र उनको हत्या गरियो ।