यी हुन् सुनिल शेट्टीका छोराकी प्रेमिका

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, अहान शेट्टी आफ्नो डेब्यू फिल्म तडपका कारण चर्चामा छन् ।

उनको फिल्मले पहिलो र दोस्रो दिन बक्स अफिसमा शानदार व्यापार गरेको छ । तान्या असाध्यै सुन्दर छिन् र आफ्नो तस्बिरमार्फत् सोसल मिडियामा छाइरहन्छिन् । अहान शेट्टीकी प्रेमिका तान्या श्रोफ फेसन मोडल हुन् र सोसल मिडिया सेलिब्रिटी हुन् ।

साथै उनको फ्यान फलोविङ पनि असाध्यै बलियो छ ।आहान र तान्याको रोमान्टिक तस्बिर धेरैजसो सोसल मिडियामा चर्चित भइरहन्छ ।

प्रकाशित : 5 December, 2021

प्रतिक्रिया दिनुहोस्