अमेरिकी पूर्वसिनेटर बब डोलको निधन

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, अमेरिकी माथिल्लो सदन सिनेटका पूर्वसदस्य तथा रिपब्लिकन पार्टीका वरिष्ठ नेता बब डोलको निधन भएको छ।

९८ वर्षको उमेरमा उनको आइतबार निधन भएको एजिलाबेथ डोल फाउन्डेशनले वक्तव्य जारी गरेर जानकारी दिएको हो।

लामो समयसम्म सिनेट सदस्य रहेका तथा राष्ट्रपतिका उम्मेदवारसमेत बनेका डोलको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउन राष्ट्रपति जो बाइडेनले आदेश दिएका छन्।

प्रकाशित : 6 December, 2021

प्रतिक्रिया दिनुहोस्