डुकु छापमा डिशहोमको नयाँ Satellite teleport स्थापना

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१,  DTH service  दिदै आएको डिशहोमले ललितपुरको डुकु छापमा satellite teleport  स्थापना गरेको छ ।

छ्यासी कोट स्थित teleport  बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो  satellite  teleport  स्थापना गरेको हो ।

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो satellite telepor  स्थापना गरेको हो ।

छ्यासी  कोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको satellite teleport  सम्म पु¥याई  डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल सेटलाइटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।

 

प्रकाशित : 7 December, 2021

प्रतिक्रिया दिनुहोस्