डिशहोम फाइबर नेटले ल्यायो सस्तोमा  Dynamic combo pack 

सहयात्रा टिभी

काठमाडौं । मंसिर २२,  डिशहोम फाईबरनेटले Dynamic combo pack offer अन्तर्गत ४० Mbps ईन्टरनेट बार्षिक मात्र रु.  १२,९९९  मा ल्याएको छ ।

जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनुहुनेछ । यो सुविधा २५ Mbps वार्षिक रु. ११,५००  मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरु १० Mbps  देखि  १००Mbps सम्म उपलब्ध छन् । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित : 8 December, 2021

प्रतिक्रिया दिनुहोस्