महाधिवेशनमा प्रचार प्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइयो

काठमाडौँ । पुस १, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।
बुधबार १४ औं महाधिवेशन स्थल भृकुटीमण्डप परिसर लगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।