केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार

सहयात्रा टिभी

काठमाडौँ । पुस १, सेयर बजार ओरालो लागेको छ। कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३९.७० अंकले घटेको छ।

शेयर बजार ३९.७० अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३७४.९२ विन्दुमा पुगेको छ।

यस अवधिमा ७ लाख ९३ हजार ११५ कित्ता सेयर ३६ करोड ८५ लाख ८३ हजार ४०३ रुपैयाँमा कारोबार भएको छ। सबै उपसमूह राताम्मे छन्।

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्