केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन चाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । पुस २, आजको नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

प्रकाशित : 17 December, 2021

प्रतिक्रिया दिनुहोस्