ढकमक्क तोरी
सहयात्रा टिभी
काठमाडौँ । पुस २, कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेको छ ।

तोरीको तेल खाने तेल मध्ये उपयुक्त मानिन्छ भने तोरीको फूल फूलेको बेला मौरीले उत्कृष्ठ मह बनाउछ ।
पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियो बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् ।


