भारतमा थप ५ हजार ३९० कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौँ । पुस ४, भारतमा थप ५ हजार ३९० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो विवरणअनुसार ८ हजार ७०६ जना कोरोनामुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : 19 December, 2021

प्रतिक्रिया दिनुहोस्