भोलि त्रिविको ४७ औँ दीक्षान्त समारोह
सहयात्रा टिभी
काठमाडौँ। पुस ४, त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।


