अमेरिकाको क्यालिफोर्नियामा भूकम्पको झट्का

काठमाडौँ । पुस ६, अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सेक्रामेन्टो र सान फ्रान्सिस्को खाडी इलाकाका निवासीले झट्काको सूचना दिएका हुन् ।
भूकम्पका कारण कोही पनि हताहत भएको जानकारी प्राप्त भएको छ । क्यालिफोर्नियाका एक जनरल स्टोर सञ्चालक जेन डेक्सटरले उनले करिब २० सेकेन्डसम्म झट्का महसुस गरेको जानकारी दिए ।
झट्का कारण स्टोरको दराजमा राखिएका सिसाका बोतल खसेर फुटेको उनले बताए ।